नेदरल्यान्ड्समा कोरोना सन्क्रमण बड्दो क्रममा, नयाँ नियम सार्वजनिक

द्रोण रिजाल । नेदरल्यान्ड्स । गत केही हप्तादेखी नेदरल्यान्ड्समा कोरोना सन्क्रमितको संख्या दिन प्रती दिन बड्दै गएकाले नेदरल्यान्ड्स सरकारले फेरी भोली १४ अक्टुबर देखी लागु हुनेगरी सेमी लकडाउन गर्ने भएको छ । आज १३ अक्टुबरमा प्रधानमन्त्रि मार्क रुट्टेले पत्रकार सम्मेलन गर्दै नयाँ नियमको बारेमा जानकारी गराएका हुन । आजसम्मको आँखडा अनुसार सन्क्रमित हुनेको संख्या १८८८७६ … Continue reading नेदरल्यान्ड्समा कोरोना सन्क्रमण बड्दो क्रममा, नयाँ नियम सार्वजनिक